२०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न माग
पूर्णप्रसाद मिश्र/फागुन १९, काठमाडौँ | वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै विशिष्ट व्यक्तिको हस्ताक्षर अभियान शुरु गरेका छन् ।
सरसफाइ वर्ष घोषणा...