फागुन १४, कालिकोट | परम्परागत कुसंस्कारका रुपमा रहँदै आएको छाउपडी प्रथा ग्रामीण क्षेत्रमा अहिले पनि विद्यमान छ । विभिन्न बस्तीहरुमा महिला तथा किशोरीहरुले महिनावारी भएको समयमा घर भन्दा टाढाको गाई...