पुस ३, काठमाडौं । काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ ।
लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । सोमबार ५ बजेर १८ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का...