फेसबुकमार्फत ५२ लाख ठगी गर्ने सिन्धुपाल्चोकका एक व्यक्ति पक्राउ
मङ्सिर २८, काठमाडौँ । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने...