गुल्मी माइक्रो बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो
कात्तिक १३, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार...