भदौ २२, चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ ।
स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र...