भदौ २५, पोखरा। सिर्जनशील कलाकार समूह पोखराद्वारा प्रदान गर्दै आइएको ‘सिर्जनशील युवा कला पुरस्कार’ यस वर्ष पर्वतका कलाकार जय पुनलाई प्रदान गरिने भएको छ ।
वरिष्ठ कलाकार बुद्धि गुरुङको संयोजकत्वममा गठित...