अर्घाखाँचीमा बिरामी बोक्न स्ट्रेचर अभाव
भदौ २०, अर्घाखाँची। शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो ।
स्ट्रेचर नभएकाले मान्छे...