रेशम राज रोकाया/भदौ १४, हुम्ला । सँगैका साथी गुलेली लिएर चरा मार्न जान्थे, एउटा यस्तो पात्र उसलाई रहर पनि थियो गुलेली खेल्ने तर चरा पूर्व उहाँको गुलेली पश्चिमतिर ताकिएको हुन्थ्यो...