भारतको मालपा पहिरोको प्रभाव दार्चुलामा पनि पर्यो

लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । भारतको मालपा क्षेत्रमा खसेको पहिरोले सडक अवरूद्ध भएपछि दार्चुलाको ब्याँस गाउँपालिकाका बासिन्दा खाद्य संकटमा परेका छन् ।
ब्याँसका बासिन्दाहरुको मुख्य बजार भारतको...