भदौ १३,काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान गरेको छ ।
महानगरपालिकाले नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा आज सो ह्विल लक प्रदान गरेको हो । जथाभावीरुपमा...