कांग्रेसले भन्यो- रविले निर्धक्क रूपमा ‘क्लिन चीट’ पाएँ भन्न मिल्दैन
भदौ ३१, काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘क्लिन चीट’ पाएँ भन्ने नमिल्ने बताएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग...