पलेशालाई काँग्रेसले गर्यो पाँच लाख पुरस्कारसहित सम्मान
भदौ २३, काठमाडौँ । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित...