फागुन १६, म्याग्दी । म्याग्दीका दुर्गम गाउँ बस्तीमा रहेका सामुदायिक वन विपन्न वर्गको जीवनस्तर उकास्नका लागि बरदानसावित भएका छन् ।
वन पैदावारको प्रयोग र त्यसबाट प्राप्त आम्दानीलाई कोषको रुपमा जम्मा गर्न...