फागुन ३, बैतडी । भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले...