छिटो निर्वाचनको मिति घोषणा गर्न पूर्व सांसद मञ्चको आग्रह
माघ १०, काठमाडौँ । पूर्व सांसद मञ्च नेपालले निर्वाचन कानुन शीघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मञ्चको आइतबार बसेको सचिवालय बैठकले २०७४...