दोलखाका ५० जना विद्यार्थीले पाए सद्भाव छात्रवृत्ति
ताराबहादुर महत, माघ ८, दोलखा ।
माध्यामिक तहमा अध्ययनरत दोलखाका ५० जना विद्यार्थीहरुलाई आज चरीकोटमा सद्भाव छात्रवृत्ति प्रदान गरीएको छ ।
भिजी फउण्डेसनको सहयोग र जिज्ञासा दोलखाको समन्वयमा हिमालयन क्लाईमेट इनिसियटिभ नामक...