विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा
पुस १८, महोत्तरी । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ ।
वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा...