भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा विशेष पूजाअर्चना
कात्तिक १९, जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभयो ।
सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उहाँ तेस्रो हुनुहुन्छ । यसअघि भारतीय...