दोलखाका चार हजार विद्युत् पोल जीर्ण, ठूलो क्षति हुनसक्ने
असोज ६, दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले जिल्लाभर चार हजार काठका पोल जीर्ण अवस्थामा रहेको जनाएको छ ।
जिल्लामा केही सातादेखि अनियमित रुपमा विद्युत् आपूर्ति गडबड भएपछि पछिल्लो समय...