भदौ ३१, लमजुङ । सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा रु एक करोड ३४ लाख सङ्कलन भएको छ ।
बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक...