साउन ११, वालिङ । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीले बगाउँदा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१२ राङखोलास्थित आँधीखोलाको किनारमा दिउँसो १...