नवलपरासीको बर्दघाटमा तिनवटा मोटरसाइकल ठोक्किँदा १ जना
गम्भिर घाइते
चैत १६, नवलपरासी । नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा तिन वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । सोमबार मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा दाउन्नेदेवी...