‘नेरेसो’ सुरुङ्गाको साधरणसभा सम्पन्न
फागुन २३, सुरुङ्गा (सास) । नेपाल रेडक्रस सोसाइटी, उपशाखा सुरुङ्गाको १०औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ । जिल्ला प्रशासन झापाका प्रशासकीय अधिकृत यज्ञप्रसाद आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभापति...