महेन्द्र केसी । माघ १४, पर्वत । जिल्लाको तिलाहार गाविसका रहेको नव जागृत उच्च माध्यामिक विद्यालदयको स्वर्ण महोत्सवको उद्घाटन गर्नको लागि राष्ट्रपति विद्या देवी भण्डारी पर्वत आउने भएकी छिन् ।...