पुस २३, पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि धितोपत्रहरुको निक्षेप सेवा सुरु भएको छ । अहिले देशभरका ४४ जिल्लाका ६६ स्थानमा उपलब्ध यो सेवालाई आगामी असारमसान्त सम्ममा ७५ वटै जिल्लामा...