मंसिर २१, डोटी । डोटी जिल्लाको आगामि आर्थिक बर्ष २०७३/७४को बार्षिक पुर्ब योजना तर्जुमा गोष्ठी हिजो सिलगढीमा सम्पन्न भएको छ । जिल्ला बिकास समितिको आयोजना भएको कार्यक्रममा सहभागिहरुले जनताको आवश्यकता...