मानव अधिकारका लागि सबै मिलेर अघि बढनु पर्नेमा जोड
भाष्कर के.सी./ कात्तिक १२, कञ्चनपुर । मानव अधिकारको प्रत्याभूति दिलाउनका लागि मानव अधिकारकर्मीहरुले व्यतिmगत रुपमा नभएर साझा विषय बनाएर जानुपर्नेमा यहाँका मानव अधिकारका लागि कार्यरत अधिकारकर्मीहरुले जोड दिएका छन् ।...