असोज २९, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसर पारी एनेकपा माओवादी चुवा नगरकमिटीले शुभकामना आदान–प्रदान गरेको छ । एनेकपा माओवाद्यी नगरकमिटिक इन्चार्ज शंकर गिरीको आथित्यतामा संचालन भएको कार्यक्रमा...