असोज २३, बुटवल । गत बैशाख १२ गते गएको महाभुकम्पमा ८२ घण्टा पछि जिवित्तै उदार गरिएका अर्घाखाँचीको ढाकावाङ्ग–६ साम्नेगाउँका ऋषि खनाललाई कोरियामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।...