पशुपतिनाथ घुम्न आएका भारतीय युवाको समूह बलात्कार आरोपमा पक्राउ
असार १३, काठमाडौँ । पशुपतिनाथ मन्दिर घुम्न आएका भारतीय युवाको समूह बलात्कार आरोपमा पक्राउ परेको छ। काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४ भारतीयसहित ७ जना छन्। गत जेठ...