कप्तान रोहितले लिए विकेट, नामिबियालाई दोस्रो झड्का
फागुन १५, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालले दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले जेपी कोट्जीलाई ११ रनमा आउट गरे ।
नामिबियाले ९ ओभरमा...