फागुन १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय...