पुनरावेदनमा सन्दीप लामिछानेको दलिल– नियत त्यस्तो भए नगरकोटमै होटल बुक गर्थें होला
फागुन ११, काठमाडौँ | काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । पुनरावेदनमा लामिछानेले पीडित भनिएकी ‘गौशाला २६’ले दिएका केही बयानलाई...