फागुन १३, धनकुटा । एम्बुलेन्सबाट गाँजा ओसारपसार गर्ने १ जना धनकुटा भेडेटारबाट पक्राउ परेका छन् ।
विराटनगर महानगरपलिका-८ का एम्बुलेन्स चालक ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।...