प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे आन्तरिक छलफलमा एकीकृत समाजवादी
फागुन ६, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ ।...