मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
फागुन ९, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका...