बलात्कारपछिको हत्यालाई आत्महत्या बनाएर जाहेरी दर्ता गर्न प्रहरीले दबाब दिएको परिवारको आरोप
फागुन ४, काठमाडौँ | गत पुसमा बलत्कारपछि मारिएकी बाजुराकी १७ वर्षीय रेजिना नेपालीका बुबा बुदे नेपाली र उनका आफन्त न्यायका लागि काठमाडौं आइपुगेका छन् । वडादेखि प्रहरी प्रशासनसम्म दोषीलाई उम्काउन...