त्रिवि मैदानमा सन्दीपकाे समर्थनमा हुटिङ गरेका विप्लव चार दिनदेखि प्रहरी हिरासतमा
माघ २८, काठमाडौँ | नेपाल र क्यानडाबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेल हेर्न गएका एक दर्शक अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा पुगेका छन्।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरको...