राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न हेटौँडा पुगीन् सुनिता
माघ ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् ।
मेयर बालेन कार्यव्यस्तताका कारण मतदानमा सामेल नहुने उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।...