खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या, सासू र छिमेकी घाइते
पुस २७, काठमाडौं | पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा...