बालकुमारी घटनाबारे सशस्त्रका आईजीको जवाफ– न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त हो
पुस १६, काठमाडौँ | २ जनाको ज्यान गएको र मन्त्रीको गाडीमाथि आगजनी भएको ललितपुरको बालकुमारी घटनाका बारेमा सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार जवाफ...