श्रीमतीको हत्या लगत्तै रुखमा झुण्डिएर आत्महत्या
कार्तिक १४, स्याङ्जा | स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो...