इजरायली राजदूतसँग परराष्ट्रमन्त्री साउदले राखे नेपालीको सुरक्षाबारे चासो
असोज २१, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।
दुईजनाबीच आइतबार परराष्ट्रमन्त्रालयमा छलफल भएको हो । मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणबारे...