असोज २१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंका लागि असाेज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ ।
असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने...