एसीसी यू-१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई दियो तीन सय ५४ रनको लक्ष्य
असोज २५, काठमाडौँ | नेपालले एसीसी यू- १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार इरानलाई तीन सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको...