गैरीगाउँ हत्याकाण्डका अभियुक्तको दिमाग सामान्य भन्दा तीक्ष्ण
असोज २३, काठमाडौँ | काठमाडौंको गैह्रिगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकको मानसिक अवस्था नबिग्रिएको पाइएको छ ।
जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले पक्राउ पछि शृंखलाबद्ध हत्या...