गर्भवती भएपछि खुल्यो सामूहिक बलात्कारको घटना, चार जना पक्राउ
असोज ४, डडेलधुरा | डडेलधुरामा एक महिलामाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। महिला गर्भवती भएपछि गत वैशाखमा चार जनाले युवाले उनीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो।
प्रहरीले जिल्लाको भागेश्वर गाउँपालिकाकी...