विद्यार्थीको विषयमा विधेयकले केही नबोलेकोमा रास्वपाको असन्तुष्टि (भिडियो)
असोज १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धमा सार्वजनिक सुझाव मागेको छ । सरकारले सदनमा पेस गर्न लागेको ऐनमा चौतर्फी विवाद उत्पन्न भइरहेका बेला...