साउन २१, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ । ती ६ जना खेलाडीले भारतको दिल्लीमा प्रशिक्षण लिनेछन् ।...